नयाँ इतिहास रचिन्छ होला भन्ने विश्वासका साथ भारत जाँदैछु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यो पटक नयाँ इतिहास रचिने विश्वासका आफू भारत जान लागेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिले मैले धेरै भन्न उचित हुँदैन । तर, एउटा नयाँ इतिहास यो पटक रचिन्छ होला भन्ने विश्वासका साथ म भारत जाँदैछु ।’ यही जेठको तेस्रो … Continue reading नयाँ इतिहास रचिन्छ होला भन्ने विश्वासका साथ भारत जाँदैछु : प्रधानमन्त्री